दैनिक न्युज नेपाल
काठमाडौं । कैलालीको टिकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको ‘सिल प्याक’ पानीको बोतलामा माकुरा भेटिएको छ ।
आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्ट्रिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो ।
–रासस
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij