logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
“गठबन्धन” भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छः विष्णु रिमाल

“गठबन्धन” भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छः विष्णु रिमाल


442
SHARES

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पाँच दलीय गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाएपछि उनले सत्ता गठबन्धनमाथि आक्रोश पोखेका हुन् ।

उनले सत्ता गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको र त्यो ढुंगा अहिले सर्वोच्चमा बज्रिएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्(

“गठबन्धन” भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ।
भनिन्छ नि- फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी?

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij