logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
हृदयेश त्रिपाठीको नयाँ पार्टीमा कांग्रेसका दमननाथ ढुंगानादेखि अर्थशास्त्री रामेश्वर खनालसम्म

हृदयेश त्रिपाठीको नयाँ पार्टीमा कांग्रेसका दमननाथ ढुंगानादेखि अर्थशास्त्री रामेश्वर खनालसम्म


408
SHARES

काठमाडौं । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् ।

सो पार्टीमा नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना, अर्थशास्त्री रामेश्वर खनाल, तुलनारायण साहसहितका व्यक्ति सहभागी भएाक छन् ।

मधेशवादी दल हुँदै पछिल्लो आमनिर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी घोषणा गरेका हुन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij