logo
बुधबार, साउन २७ २०८३
  • ट्रेन्डिङ
राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा


363
SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् ।

गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरेकी छ

न् ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij