logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कांग्रेसमै फर्किए पुरुषोत्तम ढुंगेल

कांग्रेसमै फर्किए पुरुषोत्तम ढुंगेल


167
SHARES

काठमाडौं। गत निर्वाचनमा काठमाडौ क्षेत्र नं १ ख प्रदेशमा बिबेकशील साझा पार्टीबाट उमेदवार बनेका पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

ढुंगेल आज नेपाली कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले आज एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराए ।

ढुंगेल यसअघि लामो समय कांग्रेसमा रहेका थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij