दैनिक न्युज नेपाल
काठमाडौं । नेपाल समाजवादी पार्टीले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ।
बिहीबार काठमाडौंमा बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
पाण्डेले पूर्वप्रधामन्त्रीसमेत रहका डा. बाबुराम भट्टराईको प्रेस सल्लाहकारका रुपमासमेत काम गरेका छन्।
यसैगरी बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij