logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
विधिको शासनको खिल्ली उडाएर नेपाल प्रहरीको आइजिपी नियुक्ति गरियोः शेखर कोइराला

विधिको शासनको खिल्ली उडाएर नेपाल प्रहरीको आइजिपी नियुक्ति गरियोः शेखर कोइराला


952
SHARES

काठमाडौं । दल नेपाली कांग्रेसकै नेता डा. शेखर कोइरालाले नेपाल प्रहरीको आइजिपी नियुक्त गर्दा विधिको शासनको खिल्ली उडाउने काम भएको बताएका छन्।

उनले सरकारले वरीयता र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको आरोप लगाएका हुन्।

‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ, कोइरालाले भनेका छन्, सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले धिरजप्रताप सिंहलाई आईजीपी पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij