logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
लोसपामा काठमाडौंको मेयरको उम्मेदवारका लागि दानिन्द्र जोशीको नाम सिफारिस

लोसपामा काठमाडौंको मेयरको उम्मेदवारका लागि दानिन्द्र जोशीको नाम सिफारिस


393
SHARES

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश कमिटीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेको छ ।

मेयरमा दानिन्द्र जोशी र उपमेयरमा शारदा देवी मगरको नाम सिफारिस भएको लोसपा बाग्मती प्रदेश अध्यक्ष करण श्रेष्ठले जानकारी दिए ।

जोशी जिल्ला समितिका अध्यक्ष र मगर वरिष्ठ उपाध्यक्ष हुन् । श्रेष्ठका अनुसार महागरपालिकाको वडाहरुमा समेत उम्मेदवार टुंगो लगाउने काम भइरहेको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij