दैनिक न्युज नेपाल
काठमाडौं। नुवाकोटको ककनी गाउँपालिकाका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एमालेमै फर्किएका छन ।
समाजवादीका नुवाकोट जिल्ला सचिवालय सदस्य एंव ककनी गाउँ कमिटीका अध्यक्ष कृष्ण बहादुर जिसी एमालेमै फर्किएका हुन ।
समाजवादी पार्टी भनेको चोरहरुको सञ्जाल र खरानी पार्टी भन्दै उनी एमालेमै फर्किएको एमाले नेता समिर बलामीले जानकारी दिए ।
बलामीका अनुसार नुवाकोटको बट्टारमा आयोजित ऐतिहासिक जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र खादा ग्रहण गर्दै जिसी एमालेमै फर्किएका हुन ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij