logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
आफै हार्ने डरले तनावमा ओली !

आफै हार्ने डरले तनावमा ओली !


534
SHARES

काठमाडौं। नेकपा एमालेका अध्याक्ष केपी र्शमा आलीले आफ्नै गुह नगरमा आफुलाई हराउनका लागि गठबन्धन र राप्रपा सहितको साझ उम्मेदवार बनाउन लागेका बताएका छन्।

एमाले अध्यक्ष ओलीले नुवाकोटमा आयोजित एक कार्यक्रममा भने, ‘मेरै निर्वाचन क्षेत्रमा, मेरै नगरपालिकामा राप्रपाका उम्मेदवारलाई काँग्रेस, माओवादीलगायतले सबैको साझा उम्मेदवार बनाउँदै छन् ।

उनले स्थानिय तहमा आफु विरुद्ध भईरहेको तामेललाइृ लिएर यदि स्थानीय तहमा हामीले बहुमत ल्याउन सकेनौँ, स्थानीय तहमा बेठीक पार्टीका बेठीक प्रतिनिधि पुगे भने, स्वच्छता होइन भ्रष्ट मानिस पुगे भने हामी संसद्मा बहुमत ल्याएर भए पनि जनताको अपेक्षा पुरा गर्ने बताएका छन्।

ओलीले आफ्नो क्षेत्र रहेको झापाको दमक नगरपालिका गठबन्धन दलले राप्रपाका उम्मेदवारलाई सघाउने गरी भइरहेको छलफललाई इङ्गित गरेका थिए ।

राप्रपाले सत्तारुढ गठबन्धनसँग तामेलमा गरे झापाको दमकमै एमाले पराजित हुने अवस्था आउने आँकलन गरिएको छ ।२०७४ सालको स्थानीय निर्वाचनमा दमकका १० वटा वडामध्ये एमाले एक्लैले ८ वटा जितेको थियो । बाँकी दुईवटा वडामा २ राप्रपाले जितेको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij