logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
गठबन्धन दलहरूसँग छलफल गरेर चुनावी तालमेलको मोडालिटी बनाउँछौंः प्रकाशमान सिंह

गठबन्धन दलहरूसँग छलफल गरेर चुनावी तालमेलको मोडालिटी बनाउँछौंः प्रकाशमान सिंह


352
SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारूढ दलहरूसँग छलफल गरेर चुनावी तालमेलको मोडालिटी तयार गरिने बताएका छन्।

गठबन्धनको औचित्य अझै रहेकोले कांग्रेसले चुनावी तालमेलको निर्णय केन्द्रीय समितिबाट गरेको उनले बताए।

‘कहाँ कसरी तालमेल गर्ने भन्नेबारे गठबन्धनभित्रका दलहरूसँग छलफल हुन्छ, त्यसपछि मोडालिटी तयार गर्छौं,’ काठमाडौंको बुद्धनगरमा आज बिहान आयोजित कार्यक्रममा उनले भने।

उनले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि तयारी गर्नुपर्ने बताए। काठमाडौं महानगरको विकास गर्न सक्ने मेयर छान्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij