logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
पार्टीमा कसैलाई अन्याय हुन्न, गठबन्धन गरेर जाऔं: देउवा

पार्टीमा कसैलाई अन्याय हुन्न, गठबन्धन गरेर जाऔं: देउवा


379
SHARES

काठमाडौं । काँग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धनमा सवैको भविष्य रहेको बताएका छन् ।

सोमबार काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै देउवाले पार्टीमा कसैलाई अन्याय नहुने भन्दै गठबन्धन गरेर अगाडि बढ्ने बताएका हुन् ।

‘गठबन्धनमै सवैको भविष्य छ । गठबन्धन गर्दा कसैमाथि अन्याय हुन दिन्न । पार्टीका साथीहरूकै आग्रहमा गठबन्धन गरेको हो ।
उनले भने, मत गठबन्धन गरेर प्रधानमन्त्री हुने पक्षमा थिएन । रामचन्द्र जी लगायतले जोड गर्नुभयो । अहिले गठबन्धन गर्नुहुँदैन भनेर हुन्छ?

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij