logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
प्रकाश सपुतको गीतले जनयुद्धको बिरोध गरेको छैन, पीडा दर्शाएको छः डा.बाबुराम भट्टराई

प्रकाश सपुतको गीतले जनयुद्धको बिरोध गरेको छैन, पीडा दर्शाएको छः डा.बाबुराम भट्टराई

गीतमा आपत्ति मान्नुपर्ने कुरा छैन्


651
SHARES

काठमाडौं । जनता समाजवादी पार्टी संघिय परिषदका अध्यक्ष एवं पूर्वप्रधामन्त्री डा.बाबुराम भट्टराईले प्रकाश सपुतको गीतमा आपत्ति मान्नुपर्ने कुरा भएको बताएका छन् ।

हिजो सार्बजनिक गरिएको ‘पिर’ नामक गीतलाई लिएर माओवादी केन्द्रका नेता-कार्यकर्ताहरुले बिरोध गरिरहेका छन् ।

तर जनयुद्धका प्रमुख पात्र मध्येका डा. बाबुराम भट्टराईले भने गीतले जनयुद्धको बिरोध नगरेको बरु अपूर्ण कान्तिको पीडा दर्शाएकाले आपत्ति मान्नुपर्ने कुरा नभएको बताएको बताएका छन् ।  क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने ? भन्ने पश्न गरेका छन् ।

गीतमा १० वर्षे जनयुद्धलाई विषय बनाएर गीत रचना गरिएको छ । उनले त्यस गीतमा जनयुद्धले ल्याएको परिवर्तन भन्दा दिएको पिडालाई प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij