दैनिक न्युज नेपाल
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने १ बजेको बैठक अकस्मात स्थगित भएको छ ।
आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो ।
सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij