logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
एकीकृत समाजवादीमा गएका सदस्यहरुको एमाले पार्टी सदस्यको अभिलेखबाट हटाउन निर्देशन

एकीकृत समाजवादीमा गएका सदस्यहरुको एमाले पार्टी सदस्यको अभिलेखबाट हटाउन निर्देशन


288
SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ।

उक्त बैठकले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका सदस्यहरुलाई पार्टी सदस्यको अभिखेलबाटठ हटाउने भएको छ।

आज (बुधबार) बसेको पार्टीको केन्द्रीच सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो ।

पार्टीका देशभरिका जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने निर्णय गरेको छ ।

आगामी फागुनभित्र पार्टी सदस्यता वितरण गर्ने पनि आजको बैठकमा निर्णय भएको जनाईएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij