logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
पृथ्वीनारायण शाहप्रति सम्मान गरौं, बिदेशी अतिक्रमणबाट देशलाई जोगाऔंँ: धनराज गुरुङ

पृथ्वीनारायण शाहप्रति सम्मान गरौं, बिदेशी अतिक्रमणबाट देशलाई जोगाऔंँ: धनराज गुरुङ


1.2K
SHARES

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमाथि गरिरहेको दावाु भनेका छन् ।

यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेको उपभापति गुरुङले सरकारसँग माग गरेका छन् ।

उनले लेखेका छन्, पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij