logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
माओवादीको केन्द्रिय सदस्य बरियतामा प्रचण्ड २३ औं नम्बरमा

माओवादीको केन्द्रिय सदस्य बरियतामा प्रचण्ड २३ औं नम्बरमा


1.2K
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।

प्रचण्डले त्यसक्रममा केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम पनि वाचन गरे । उनले खुला तर्फ २३ नम्बरमा आफ्नो नाम वाचन गर्दा १०१ औं नम्बरमा पम्फा भुसालको नाम वाचन गरे ।

प्रचण्डले विभिन्न क्लस्टर अनुसार केन्द्रीय सदस्यहरुको नाम प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij