logo
मंगलबार, साउन २६ २०८३
  • ट्रेन्डिङ
फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय


206
SHARES

काठमाडौं । सरकारले फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

कांग्रेसभित्रै समेत अध्यादेशको विरोध भइरहे पनि सरकारले अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्यकताअनुसार अध्यादेश पास गर्न लागेको बताए । अहिले मुलुकले स्थायित्व, शान्ति र सम्मृद्धि चाहेको र सोही अनुसार सरकारले काम गरिरहेको बताए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij