logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
म १३८ केजी छु, चुनावसम्म १०० केजीमा झर्छुः किसान क्षेष्ठ

म १३८ केजी छु, चुनावसम्म १०० केजीमा झर्छुः किसान क्षेष्ठ


314
SHARES

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी निर्वाचनमा पनि आफू विजयी हुने दाबी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टी कुनैपनि हालतमा चुनावबाट नभाग्ने पनि जिकिर गरे । उनले आफू १३८ केजीबाट अहिले १३२ केजीमा झरेको सुनाए । आउने निर्वाचनमा उनले १०० केजीसम्म झर्ने पनि सुनाए ।

उनले आफू अहिलेपनि छरितो र फुर्तिलो रहेको सुनाउँदै उड्छुजस्तो लागेको सुनाए । उनले आफूले जनताको पक्षमा काम गरेको सुनाए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij