logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
क्रान्तिकारी कम्युनिस्टहरु एक ठाउँमा उभिएर संसदवादविरुद्ध जनवादी क्रान्ति गर्नुपर्छः माहेन वैद्य

क्रान्तिकारी कम्युनिस्टहरु एक ठाउँमा उभिएर संसदवादविरुद्ध जनवादी क्रान्ति गर्नुपर्छः माहेन वैद्य


912
SHARES

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको बताए । अब पार्टी एकता नभई ध्रुवीकरण गर्ने उनले बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीबाट आएका नेताहरुलाई स्वागत गर्दै बैद्यले अघि भने, ‘आज हामीले एउटा छलाङ हान्यौं ।’

क्रान्तिकारी कम्युनिस्टहरु एक ठाउँमा उभिन र संसदवादविरुद्ध नयाँ जनवादी क्रान्ति गर्नुपर्ने भन्दै उनले पुनर्मिलनमा आउन अरुलाई पनि आग्रह गरे ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij