logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
युवा राजनीतिमा आउनुपर्छः राजेन्द्र लिङ्देन

युवा राजनीतिमा आउनुपर्छः राजेन्द्र लिङ्देन


995
SHARES

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष: राजेन्द्र लिङदेन -तस्बिर सुचित मंहाका

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै युवा राजनीतिमा आउनुपर्ने बताएका छन् ।

तुलसीपुरमा आज भएको आमसभामा उनले अहिलेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन युवा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

अहिलेको निर्वाचन प्रणाली पनि निकै खर्चिलो भएको भन्दै यसमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।

“संसद्को चुनाव लड्नुपर्दा हामी जस्ता केही मान्छे झुक्किएर आएका छौँ । गरिबको छोरासँग जस्तोसुकै देश बनउने योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन”, उनले भने, “करोडौँ खर्च गर्नुपर्ने अवस्था छ ।”

देश अभिभावक विहीन भयो

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij