शुक्रबार, माघ ७ २०७८

काठमाडौं । विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानो नै अडान दोहोरिएको छ । संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच...

कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशनमा अझै किचलो

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको...

पृथ्वीनारायण शाहप्रति सम्मान गरौं, बिदेशी अतिक्रमणबाट देशलाई जोगाऔंँ: धनराज गुरुङ

  काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले एमालेले निरन्तर संसद् अवरुद्ध गरेकाले जनताका लागि महत्वपूर्व निर्णय हुन नसकेको बताएका छन् । सोमबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा...

संसद् अवरुद्धका कारण सरकारले महत्वपूर्ण निर्णय गर्न सकेनः भीष्मराज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन् । नेपाली कांग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको स्वागत...

एकातर्फ ओली उभिँदै गर्दा अर्कोतर्फ कृष्णप्रसाद सिटौला हुनुहुन्छः विश्वप्रकाश शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । सत्ता साझेदारी दलका जिल्लादेखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही...

छिट्टै प्रदेश सरकारले पूर्णता पाउँछः जीवनबहादुर शाही

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर बहुमत ल्याउने बताएका छन् । शनिबार इनरुवामा सञ्चारकर्मीसँग कुराकानी गर्दै...

आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर बहुमत ल्याउँछः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसलाई चुनाव जित्न कसैको ‘बैशाखी’ आवश्यक नरहेको बताएका छन् । स्याङ्जा कांग्रेसको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्बोधन...

गठबन्धन गरे कांग्रेस पहिलो होइन तेस्रो हुन्छः धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद खोल्न एमालेसँग वार्ता गर्ने र सहमतिमा नआए भण्डाफोर गर्नुपर्ने बताएका छन् । शुक्रबार गोरखामा आयोजित पार्टी कार्यक्रममा...

संसद खोल्न एमाले सहमत नभए भण्डाफोर गर्नुपर्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो सरकार टिकाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका छन्। आमचुनावसम्म यो गठबन्धनबाट नै सरकार निरन्तर रहने बताएका उनले...

सरकार टिकाउन गठबन्धन आवश्यक छः गनगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन् । इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले बिहीबार आयोजना...

राजनीतिक इगोमा संसदलाई बन्धक बनाउन पाइँदैनः विश्वप्रकाश शर्मा