logo
बुधबार, असार २२ २०७९

काठमाडौं । जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धनले जीत हात पारेको छ । आज भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन...

सुर्खेत जिससमा एमाले–माओवादी गठबन्धन विजयी

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब ७ दिन मात्र बाँकी छ । अहिले जिल्लामा उम्मेदवारहरू घरदैलो अभियानमा जुटेका छन् । बिहान उठेदेखि रातिसम्म...

रसुवाको कालिकामा एमालेको घोषणापत्रः जेष्ठ नागरिकलाई निशुल्क दाँतदेखि घर–घरमा इन्डक्सन चुलो

काठमाडौं । एमाले मेचीनगरले बागी उम्मेदवार बनेका र उनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ। मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी...

बागीलाई सघाएको आरोपमा एमालेले ८ जनालाई पार्टीबाट निकाल्यो

काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएको भन्दै नेकपा (एमाले)अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ । साँफेबगर...

अछाममा एमालेले बागी उम्मेदवारसहित १४ जनालाई पार्टीबाट निकाल्यो

काठमाडौं । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा एमालेले विजयी सुरुआत गरेको छ। इच्छाकामना गाउँपालिका–१ बाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएसँगै चितवनमा एमालेले...

इच्छाकामनामा नेकपा एमाले उम्मेदवार निर्विरोध

काठमाडौं । भोजपुर षडानन्द नगरपालिकामा गठबन्धनको तालमेलमा किचलो शुरु भएको छ। गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरमा खटपट शुरु भएको हो। गठबन्धनको निर्णय विपरित दुई ओटा...

गठबन्धनमा किचलो माओवादीका उम्मेदवार सुर्य चिह्नबाट चुनाव लड्दै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थानीय चुनावमा एमाले गठबन्धन बिना जाने र भारी बहुमत लिएर जित्ने दाबी गरेका छन् । उनले भने– नेकपा...

स्थानीय चुनावमा एमाले एक्लैं लड्छ, बहुमत ल्याउछः युवराज ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले आफू माधव नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नयाँ दल नेकपा ९एकीकृत समाजवादी० मा...

अन्तत बामदेव गौतमको घोषणा: केपी ओलीको कारण एमाले फुट्यो, म माधव नेपालको पार्टीमा प्रवेश गर्छु

काठमाडौँ । रातारात मुख्यमन्त्री बनेकी अष्टक्ष्मी शाक्यले यदि माधब नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी मा नलागे भए मुख्यमन्त्रीबाट राजिनामा दिनुपर्ने भएको छ। एमाले...

अष्टलक्ष्मी शाक्य- माधब नेपालतिर लागे मुख्यमन्त्रीमा जम्ने ओलीतिर लागे गुम्ने

काठमाडौं। नेकपा (एकिकृत समाजवादी) (प्रस्तावित) पार्टीकी नेतृ निरुदेवी जैरुले केपी शर्मा ओलीले एमाले छाडे आफूहरु पार्टी एकताको लागि तयार रहेको स्पष्ट पारेकी छिन् ।...

केपी ओलीले एमाले छाडे एकता गर्न तयार छौंः निरुदेवी जैरु