बुधबार, जेष्ठ ११ २०७९

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा पराजित भएका जगन्नाथ पौडेलले कांग्रेस अर्काको भरिया भएर हिडे्को बताएका छन् । कांग्रेसलाई प्रशिक्षित गछौं, कांग्रेस भएर के गर्नु...

कांग्रेस अर्काको भरिया भएर हिडे्को छः जगन्नाथ पौडेल

काठमाडौं । देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले पेट के गरी भर्ने विच्चलीमा परेकाहरु मात्रै प्रचण्डसँग मिल्ने बताएका छन् । सबै भन्दा ठुला...

पेट के गरी भर्ने विच्चलीमा परेकाहरु प्रचण्डसँग मिल्छन्ः सिपी गजुरेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वतन्त्र उम्मेदवारीहरुलाई आफुहरुले सतप्रतिशत सहयोग गर्ने बताएका छन् । तालमेलको उम्मेदवारहरु प्रति सबैभन्दा बढी इमान्दारिता पूर्व काम माओवादीका...

स्वतन्त्र उम्मेदवारीहरुलाई सतप्रतिशत सहयोग गछौंः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले गठबन्धन नगरी चुनावमा एक्ला–एक्लै गएको भए कांग्रेसले ४०० सिट जित्ने दाबी गरेका छन् । नेकपा एमाले साच्चै...

गठबन्धन नगरी एक्ला–एक्लै गएको भए कांग्रेसले ४०० सिट जित्थ्योः मीन विश्वकर्मा

काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले एमालेको मत नघटेको दाबी गरेका छन् । गठबन्धनले एमालेलाई पत्तासाफ गर्ने उद्देश्य राखेपनि उनीहरु सफल नभएको र एमाले...

एमालेको मत घटेको छैन्ः राजन भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेमा कोतर्पवको सम्भावना भएको बताएका छन् । आफुहरुले नीति र नेतृत्व छुट्याउन नसक्दा एमाले असफल भएको र...

एमालेमा कोतर्पवको सम्भावना छः घनश्याम भुसाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले संघिय संसदको निर्वाचनमा माओवादी दोस्रो पार्टी हुने बताएका छन् । बालेन शाहको भोट नो भोट भएको र...

संघिय संसदको निर्वाचनमा माओवादी दोस्रो पार्टी हुन्छः रामनारायण बिडारी

काठमाडौं । नेकपा एमालेका महासचिव विष्णु रिमालले बालेन शाहको भन्दा सुनिता डंगोलको बढी मत आउँने बताएका छन् । गठबन्धन एक्लै चुनाव लड्न सक्ने क्षमता नभएको...

बालेनको भन्दा सुनिता डंगोलको बढी मत आँउने छः विष्णु रिमाल

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले कांग्रेस धोकेवाज पार्टी रहेको बताएका छन् । उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा सो...

कांग्रेस धोकेबाज पार्टी रहेछः झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले कांग्रेस र माओवादीबाट भोट नखसेको बताएका छन् । आफुहरुले अपेक्षा गरे अनुसारको संख्यामा मत नआएको र गठबन्धन...

कांग्रेस र माओवादीबाट एकीकृत समाजवादीमा भोट खसेको देखिदैनः बेदुराम भुसाल