आइतबार, मंसिर १२ २०७८
राप्रपाका पूर्वजिल्ला अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

राप्रपाका पूर्वजिल्ला अध्यक्ष माओवादी केन्द्रमा प्रवेश


  • दैनिक न्यूज नेपाल
  • आइतबार, कार्तिक ७ २०७८
388
SHARES

काठमाडौं । राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वजिल्ला अध्यक्ष नेकपा माओवादी ९केन्द्र० मा प्रवेश गरेका छन् ।

राप्रपा कालिकोटका पूर्वजिल्ला अध्यक्ष तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाही (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् ।

पूर्वअध्यक्ष शाहीलाई माओवादी केन्द्रका प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पार्टीमा स्वागत गरेका हुन् ।

शाहीसँगै नेकपा (एमाले) का कालिकोट खाँडाचक्र नगरपालिका नगर कमिटी सदस्य धर्मराज ताम्राकार पनि माओवादी केन्द्र प्रवेश गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार