logo
मंगलबार, मंसिर १३ २०७९
चितवन-१को प्रदेशसभामा एमालेका जगन्नाथ थपलिया विजयी

चितवन-१को प्रदेशसभामा एमालेका जगन्नाथ थपलिया विजयी


56
SHARES

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं १ को प्रदेश क्षेत्र क मा नेकपा एमालेका उम्मेदवार जगन्नाथ थपलिया निर्वाचित भएका छन् ।

थपलियाले १७ हजार ६८८ मत ल्याउादा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याए ।

थपलिया एमाले केन्द्रीय सदस्य हुन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरूङले ६ हजार २६५ मत ल्याउादै तेस्रो भए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार