logo
मंगलबार, मंसिर १३ २०७९
चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी


62
SHARES

काठमाडौं। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार