logo
बिहिबार, असोज २० २०७९
भ्रममा नपरौं, गठबन्धनमै अगाडि बढौंः रामकुमारी झाँक्री

भ्रममा नपरौं, गठबन्धनमै अगाडि बढौंः रामकुमारी झाँक्री


128
SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले गठबन्धनमै अगाडि बढ्ने स्पष्ट पार्दै भ्रमित नहुन पार्टी पंक्तिलाई अपिल गरेकी छिन् ।

नेकपा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरेको एक वर्ष पुगेको दिनमा सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गर्दै नेता झाँक्रीले पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्न अपिल गरेकी हुन् ।

‘बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचाररविचार आएको देख्छु, यो कुरा गलत हो, उनले भनेकी छिन्, देशैभरीका हाम्रा सहयोद्धा साथीहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहन्छु।

प्रतिक्रिया
सम्बन्धित समाचार