logo
बिहिबार, असोज २० २०७९
विष्णु किरातीको शब्द रहेको ‘पानी है पर्‍यो’ सार्वजनिक [भिडियो]

विष्णु किरातीको शब्द रहेको ‘पानी है पर्‍यो’ सार्वजनिक [भिडियो]


590
SHARES

काठमाडौं । विष्णु किरातीको शब्द रहेको ‘पानी है पर्‍यो’ गीत सार्वजनिक भएको छ ।

हिजो शुक्रबार जनैपूर्णिमाको दिन गीत सार्वजनिक गरिएको हो । संगीतकार तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा सुनिता सन्याक र नोगेन लिम्बुको स्वर रहेको छ ।

गीतको भिडियो पनि बनेको छ जसमा गायक–गायीका आफैले अभिनय गरेका छन् । पुर्वेली भाका रेहेको यो गीतमा चन्द्र चौधरीको मिक्सिङ रहेको छ भने सहास साक्यको एरेन्ज रेहेको छ ।

सुनिता सन्याक लिम्बु युट्युब च्यानलबाट गीतलाई सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार