logo
बिहिबार, असोज २० २०७९
‘हा बरै’ सार्वजनिक [भिडियो]

‘हा बरै’ सार्वजनिक [भिडियो]


259
SHARES

काठमाडौं । संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको नयाँ तीज गीत ‘हा बरै हाहाहा’ सार्वजनिक भएको छ ।

गीतकार टिएन आचार्यको शब्द रहेको गीतमा शान्तीश्री परियारको स्वर रहेको छ ।

विना राउत र सुरेन्द्र बसेलको अभिनय रहेको गीतमा अशोक थापाको संगीत संयोजन रहेको छ । गीतलाई मनोज डंगोलले रेकर्डिङ र मिक्सिङ गरेका छन् ।

पछिल्लो समय बजारमा आएका तीज गीतहरु भन्दा निकै फरक मौलिक र प्रगतिशिल रहेको गीतलाई सुरेन्द्र बसेलले निर्देशन गरेका छन् ।

भिडियो छायांकन र सम्पादन पवन शुस्लीङले गरेका छन गीतमा कोरियोग्राफ देव दोर्जे लामाको रहेको छ ।

द प्रिमियर प्रोडक्सन युटुव च्यानलबाट गीतलाई सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार