बुधबार, जेष्ठ ११ २०७९
नुवाकोटमा गठबन्धनले २० भोटका लागि दुई लाख तिरेको अडियो सार्वजनिक

नुवाकोटमा गठबन्धनले २० भोटका लागि दुई लाख तिरेको अडियो सार्वजनिक


  • दैनिक न्यूज नेपाल
  • आइतबार, जेष्ठ १ २०७९
235
SHARES

काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा सत्तारुढ दलहरुको गठबन्धनले २० मतका लागि २ लाख पैंसा तिरेको अडियो सार्वजनिक भएको छ ।

बेलकोटगढी १ का निवर्तमान वडा अध्यक्ष सुब्बा तामाङले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार रहेका बद्रीप्रसाद ढुंगानाका लागि २० मत लिन पैंसाको डिल गरेर फाइनल गरेको ‘कल’ अडियो रेकर्ड सार्वजनिक भएको छ ।

संवादमा सुब्बा तामाङले वडा अध्यक्षमा उम्मेदवार ढुंगानासँग मागेर आफुले बिहानको राति नै दुई लाख रुपैयाँ घरमै पुर्याइदिने बताएका छन् ।

-साझापथबाट

 

प्रतिक्रिया
सम्बन्धित समाचार