आइतबार, मंसिर १२ २०७८
बामदेव गौतम खासमा पुष्पकमल दाहालको साख्खै सानी आमाको छोरा भाइजस्तै लाग्छः सूर्य थापा

बामदेव गौतम खासमा पुष्पकमल दाहालको साख्खै सानी आमाको छोरा भाइजस्तै लाग्छः सूर्य थापा


  • दैनिक न्यूज नेपाल
  • शनिबार, भाद्र १९ २०७८
980
SHARES

काठमाडौं। नेकपा (एमाले) का युवा नेता सूर्य थापाले हिजोमात्रै एमालेको सबै जिम्मेवारीबाट राजीनामा दिएका वामदेव गौतमबारे कडा टिप्पणी गरेका छन् । उनले अस्थिरताको हिसाबले गौतम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको साख्नै सानी आमाको छोराजस्तै लागेको र रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका छन-

‘उनी एकैदिनमा तीनथरी कुरा गर्थे । बिहान घरबाट निस्किँदा नेकपा९माले०को पक्षमा कुरा गर्थे । दिउँसो माओवादी बनिसक्थे । र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे ।’ खासमा अस्थिरताको हिसाबले यिनी पुषपकमल दाहालको साख्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन्। २०५४-५८ ताक यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा को थियो रु यही कारण अन्ततस् नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (एमाले)को एकता, दुई तिहाईको कम्युनिस्ट सरकार र आफ्नै इतिहाससमेत संकटको भीरको डिलमा पु-याएर आज स्वयं किनारा लाग्न पुगे ? अनि, हिजोदेखि व्यक्तिमा सीमित बने रु सही उत्तर मिलाउनुहोस ?”

प्रतिक्रिया
सम्बन्धित समाचार