बुधबार, जेष्ठ ११ २०७९
राजधानीमा जाडो बढेपछि आगो ताप्नेको ताँती [फोटोफिचर]

राजधानीमा जाडो बढेपछि आगो ताप्नेको ताँती [फोटोफिचर]


  • दैनिक न्यूज नेपाल
  • शुक्रबार, माघ ७ २०७८
115
SHARES

काठमाडौं । विहीबार विहानैदेखि मौसममा बदली आएपछि दिनभर चिसो बढ्यो । चिसो चिसो मौसममा बजार सुनसान हुने नै भयो ।

बजार पसलमा बस्नेहरु पनि आगो तापिरहेका भेटिए । अपरान्ह सिमसिम पानी परिरहेको अवस्थामा राजधानीका चोक चोकमा आगो ताप्नेहरु युवा युवतीहरु प्रशस्तै भेटिएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार