logo
बिहिबार, भाद्र २ २०७९
जुलुस, धर्ना, विरोध प्रदर्शन लगायतमा रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

जुलुस, धर्ना, विरोध प्रदर्शन लगायतमा रोक लगाउने मन्त्रिपरिषद्को निर्णय


192
SHARES

काठमाडौं । सरकारले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका जुलुस, धर्ना र विरोध प्रदर्शनका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि नै काठमाडौंमा भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो ।

दैनिक रुपमा कोरोना संक्रमित बढ्दै जाँदा सरकारले कोरोना नियन्त्रणका लागि भन्दै थप व्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार