शुक्रबार, माघ ७ २०७८
शंकर पोखरेललाई कोरोना

शंकर पोखरेललाई कोरोना


  • दैनिक न्यूज नेपाल
  • शुक्रबार, पुष ३० २०७८
93
SHARES

काठमाडौं । एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ ।

कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार