शुक्रबार, माघ ७ २०७८
महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण


  • दैनिक न्यूज नेपाल
  • बुधबार, पुष २१ २०७८
91
SHARES

काठमाडौं । दोगडाकेदार गाउँपालिका-५ मा रहेको न्वाली स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण गरेको छ ।

गाउँपालिकाबाट प्राप्त भएको २५ हजार रकम प्रशासनिक खर्चबाट केही रकम कटौति गरी रेडियो वितरण गरेको स्वास्थ्य चौकी इन्चार्ज नैनसिंह गोयलाले बताए ।

इन्टरनेटको पहुँच नभएकोले सूचना तथा सञ्चारसँग जोड्नका लागि रेडियो वितरण गरिएको उनले बताए । रेडियो पाएपछि दैनिक समाचार सुन्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका वसन्ती चन्दले बताइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार