आइतबार, मंसिर १२ २०७८
एमाले महाधिवेशको उद्घाटन समरोहमा भाजपाका दुई नेता आउदै

एमाले महाधिवेशको उद्घाटन समरोहमा भाजपाका दुई नेता आउदै


  • दैनिक न्यूज नेपाल
  • बिहिबार, मंसिर ९ २०७८
219
SHARES

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुनका लागि भारतीय जनता पार्टीका (भाजपा) दुई जना नेता आउने भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निम्तोलाई स्वीकार गर्दै भाजपाका पूर्वकेन्द्रीय मन्त्री डा. हर्ष वर्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्विवेदी नेपाल आउन लागेको एमालेले जनाएको छ ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार