आइतबार, मंसिर १२ २०७८
प्रचण्ड अस्पताल भर्ना !

प्रचण्ड अस्पताल भर्ना !


  • दैनिक न्यूज नेपाल
  • शनिबार, कार्तिक २७ २०७८
197
SHARES

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गरिरहेका दाहाल रक्तचाप नियन्त्रण नभएपछि अहिले मेडिसिटी अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जानकारी दियो ।

दाहाल अस्वस्थ भएको कारण आज महोत्तरीमा आयोजना गरिएको कार्यक्रमसमेत स्थगित् गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार